द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘माग्ने राजा’ निर्माणको घोषणा गरिएको छ । केदार घिमिरे मुख्य भूमिका रहेको सिनेमा निर्माण हुने भएको हो ।
ऋषि लामिछानेले निर्देशन रहने सिनेमामा अन्य कलाकार टुंगो लाग्न बाँकी छ । फागुन १ गतेबाट सिनेमाको छायांकन सुरु हुनेछ ।
सामिप्यराज तिमिल्सिनाको कथा रहेको सिनेमामा मुनाल घिमिरे निर्माता हुन् ।



प्रतिक्रिया