ह्याप्पी डेज: ८ पोस्टर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १२ बाट अलनेपाल रिलिज हुन् लागेको सिनेमा ‘ह्याप्पी डेज’ले प्रदर्शन मिति नजिकिदै गर्दा आफ्नो प्रचारको गति बढाउदै छ । सिनेमा चर्चित स्टारकास्टका कारण चर्चामा छ । निर्माण टिमले सिनेमाको ८ पोस्टर रिलिज गरेको छ । जहाँ ५ पोस्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ । क्यारेक्टर पोस्टरमा दयाहाङ राई,…