शत्रुगते पोस्टर: के पल र आँचल हुन् मुख्य पात्र ?

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चा र प्रतिक्षामा रहेको सिनेमा 'शत्रु गते'को पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाका मुख्य कलाकारहरुलाई स्थान दिईएको पोस्टरबाट पात्रहरुको भूमिका अनुमान गर्न सकिन्छ । पोस्टरमा पल शाह र आँचल शर्मा बेहुला-बेहुली बनेका छन् । भने, दीपाश्री निरौला र हरिबंश आचार्य रोमान्टिक मूडमा देखिएका छन् । त्यस्तै प्रहरी पोशाकमा देखिएकी प्रियंका…