तीन हप्तामै १० करोड क्लबमा ‘बोक्सीको घर’

काठमाडौं । केकी अधिकारीको निर्माणमा बनेको सिनेमा 'बोक्सीको घर'ले आकर्षक ग्रसकलेक्सन गरिरहेको छ । गत शुक्रबारबाट प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको सिनेमा १० करोड क्लबमा प्रवेश गरेको छ । सिनेमाले तीन हप्तामा १० करोड ग्रस कलेक्सन गरेको छ । वैशाख १४ गतेबाट रिलिज भएको सिनेमाले गत शुक्रबारसम्म तीन हप्तामा १० करोडभन्दा माथि ग्रस कलेक्सन गरेको…