सुशील, रुबिना र विश्वजितको ‘लभ डायरिज’ पोज (फोटोफिचर)

सुशील, रुबिना र विश्वजितको ‘लभ डायरिज’ पोज (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन २ प्रेम दिवसका दिन नेपाली बक्सअफिसमा सिनेमा ‘लभ डायरिज’ रिलिज हुँदैछ । पूर्ण प्रेमकथाको सिनेमा भ्यालेन्टाइनमा दर्शकका लागि उपहार हुन् सक्छ ।

सौरभ चौधरी निर्देशित सिनेमामा सुशील श्रेष्ठ र डेब्यु कलाकार रुबिना थापा विश्वजित रिमालको मुख्य भूमिका छ । सिनेमा यी तीन पात्रको वरिपरी घुम्छ । अहिले प्रचारमा व्यस्त यी कलाकार प्राय सँगै देखिन्छन ।

द सिनेमा टाइम्स  फोटोग्राफर ज्ञानु राई यी तीन कलाकारलाई आफ्नो क्यामरामा कैद गरेका छन् । हेरौँ ‘लभ डायरिज’ पोज