द सिनेमा टाइम्स, काठमाडौँ | अभिनेत्री झरना थापा निर्देशित सिनेमाले देशभरबाट आक्रामक व्यापार गर्दै तिन दिनमा ३ करोड ४३ लाख ४१ हजार ग्रस कलेक्सन गर्न सफल भएको छ । शुक्रबार देशभर ९० पर्दाबाट ७८ लाख बढी ग्रस कलेक्सन गरेको सिनेमाले पहिलो दिन राजधानीबाट ४५ लाख ५० हजार र राजधानी बाहिरबाट ३३ लाख २१ हजार कलेक्सन…