बक्सअफिस: नौं दिनमा ‘सेन्टी भाइरस’को व्यापार ४ करोड माथि
द सिनेमा टाइम्स, काठमाडौँ – गत शुक्रबार रिलिज भएको सिनेमा ‘सेन्टी भाइरस’को ९ दिने बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । आइतबार सिनेमाका कलाकार सिताराम कट्टेल, बुद्दि तामाङ, निर्देशक रामबाबु गुरुङ,