MYGG: चार दिने कलेक्सन, शुक्रबारबाट अन्य हल थपिने !

द सिनेमा टाइम्स, काठमाडौँ । सुदर्शन थापा निर्देशित सिनेमा 'म यस्तो गीत गाउँछु'ले प्रदर्शनको पाँचौ दिनसम्म आईपुग्दा पनि उत्साहजनक व्यापारलाई निरन्तरता दिईरहेको छ । सँगै प्रदर्शनमा आएका नेपाली, बलिउड र हलिउड सिनेमालाई 'म यस्तो गीत गाउँछु'ले बक्सअफिस दौडमा निकै पछाडी छोडेको छ । शुक्रबार प्रदर्शनमा आएको सिनेमाले ३ दिनमा २.७० करोड ग्रस कलेक्सन गर्न सफल…