‘शत्रु गते’ सफलताको काटियो केक, ६ दिने कमाई सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’ सफलताको केक काटेको छ । सिनेमाले पहिलो तिन दिनकै कलेक्सनबाटै आफ्नो लगानी सुरक्षित गरिसकेको थियो । राजधानीका वितरक गोपालकाजी कायस्थ र मोफसल वितरक बिक्रम पराजुलीले सिनेमा सफल भएको खुसियालीमा पहिलो ६ दिनको व्यापारिक डाटा पनि सार्वजनिक गरेका छन् । यी दुई वितरकका अनुसार सिनेमाले…