३ सातामा ‘जुमान्जी’को नेपाल कमाई कति ?

द सिनेमा टाइम्स, काठमाडौँ - हलिउड सिनेमा ‘जुमान्जी: वेलकम टु द जंगल’ले नेपाली बक्सअफिसमा १ करोड माथीको कमाई गर्न सफल भएको छ । दर्शकबाट राम्रो समिक्षा र साथ पाईरहेको सिनेमा चौथों सातासम्म पनि राम्रो अकुपेन्सीका साथ प्रदर्शन भैरहेको छ । मल्टीप्लेक्सबाट मात्रै १ करोड माथीको व्यापार गरेको खुसियालीमा वितरण कम्पनि एप्पल इन्टरटेनमेन्टले डवेन जोन्सन स्टारर…