‘सुनकेसरी’को सुखद ओपनिङ, भोलिबाट शोजमा बढोत्तरी

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा 'सुनकेसरी'ले पहिलो दिन सुखद ओपनिङ गरेको छ । अर्पण थापा निर्देशित हरर सिनेमाले पहिलो दिन अलनेपाल ८० प्रतिशत माथि अकुपेन्सी गर्यो । पहिलो दिनको व्यापारलाई हेरेर मल्टीप्लेक्समा शोज पनि बढोत्तरी गरिएको छ । पहिलो दिन पाएको दर्शकको साथले उत्साहित भएकी अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले द…