‘ए मेरो हजुर ४’को बक्सअफिसमा ४ करोड ग्रस कलेक्सन

द सिनेमा टाइम्स, काठमाडौं - बैशाख १ गतेबाट नयाँ बर्षमा प्रदर्शन भएको झरना थापा निर्देशित सिनेमा ‘ए मेरो हजुर ४’ले प्रदर्शनको पहिलो हप्ता बम्पर कमाई गरेको छ । प्रदर्शनको तीन दिनमा २ करोड ४३ लाख कमाएको सिनेमाले एक हप्तामा ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । बिहीवार निर्माण टिमले एक पोस्टरमार्फत् सिनेमाको एकहप्ते…