शनिबार ‘कबड्डी ३’ अकुपेन्सी शतप्रतिशतमा, हल ओइरिए दर्शक

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा 'कबड्डी कबड्डी कबड्डी'ले सुस्ताएको नेपाली बक्सअफिस चलायमान बनाएको छ । दोस्रो दिनमा पनि सिनेमाप्रति दर्शकको क्रेज बुलन्द देखिएको छ । शनिबारको विदामा विहानैदेखि शोज हाउसफुल छन् । पहिलो दिन १ करोड ४७ लाख व्यापार गरेको सिनेमाले अझ ठुलो अंक हात पार्ने संकेत देखाएको छ । यहि…