द सिनेमा टाइम्स, काठमाडौं - आगामी कात्तिक ३० गतेबाट सिनेमा ‘केटी हराएको सूचना’ पनि प्रदर्शनमा आउने भएको छ । मंगलबार सिनेमाको प्रदर्शन मिति घोषणा गर्दै सिनेमाको टिजर पनि सार्वजनिक गरिएको हो । लगभग एक मिनेट लामो टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेमलाई दर्शाउँदै सुरु भएको टिजर नाजिरले…