द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित सिनेमा ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ । साउन १ साउने संक्रान्तिको अवसर पारेर निर्माण टिमले ‘पेन्सन पट्टा’को सिनेमाको पहिलो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायतका…