द सिनेमा टाइम्स, काठमाडौं । जोन योञ्जनको निर्देशनमा निर्माण भएको सिनेमा ‘रोल नं १’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शिक्षा प्रणाली र सामाजिक सोचलाई व्यंग्य गरिएको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । प्रशान्त तिनै सर्जक हुन्, जसले तयार पारेका ‘न्याउली वनैमा’, ‘काँधेकुरी’ जस्ता गीत चर्चित छन् । सार्वजनिक गीतले सामाजिक…