दुई मितबीचको मित्रता र झगडामा ‘मितज्यू’को रोचक ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट १४ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पेसाले चालक रहेका दुई मितबीचको मित्रता र झगडालाई ट्रेलरमा रोचक शैलीमा…