‘तिमी म:म खाँदै म चाउमिन बजाउँदै’, हिट्लर लिरिकल भिडियो हेर्नुहोस्

नयाँ फिल्म ‘हिटलर’को 'तिमी म:म खाँदै म चाउमिन बजाउँदै' बोलको निकै रमाईलो गीत युट्युबमा रिलिज भएको छ । यो गीतलाई लोचन घिमिरे र श्रेया सोताङको गायका हुन् भने शब्द तथा संगीत पनि लोचन आफ्नै छ । हिट्लर अर्को साल जेठ १२ गते रिलिज हुने फिल्म हो  । Watch Lyrical Video Here: [embed]https://www.youtube.com/watch?v=SXGC4mvVcPw[/embed] सौरभ ढकाल निर्देशित फिल्ममा…