सर्वाधिक व्यापार गरेका हलिउडका १० रोमान्टिक सिनेमा

द सिनेमा टाइम्स, काठमाडौँ - लभ र रोमान्स मानव जातीका लागि सबैभन्दा साधारण भावनाहरु हुन् । सबैमा लभको चाहना पनि हुन्छ । लभ र रोमान्स सिनेमाको दुनियाँमा एक सफल र लोकप्रिय जनरामा पनि मानिन्छ । के तपाईलाई थाहा छ ? निर्देशक जेम्स क्यामरूनको 'टाइटानिक' विश्वकै सर्वाधिक कमाइ गर्ने रोमान्टिक ट्राजेडी सिनेमा हो । आजभन्दा झन्डै…