Tag Archives: Anna Sharma

‘ग्याङ्गस्टर ब्लूज’ फिल्मांकन सुरु, भदौमा रिलिज

‘ग्याङ्गस्टार ब्लूज’ अन्तत: फ्लोरमा गएको छ । हेमराज बिसीको ‘एक्शन कट’सँगै पश्चिम नेपालको नेपालगंजबाट फिल्मको छायाँकन सुरु भएको हो ।  अर्को बर्षको भदौमा रिलिज हुने  फिल्म बाँकेको नेपालगंज, मुगुको रारा…