को हुन् यी चर्चित अभिनेता ? चिन्नुस !

को हुन् यी चर्चित अभिनेता ? चिन्नुस !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । केहि समय अगाडी बलिउड फिल्म ‘मोम’को टिजर पोस्टर सार्वजनिक गरिएको थियो । जहाँ फिल्मकी मुख्य कलाकार श्रीदेवीलाई हाईलाइट गरिएको थियो । भने, नवाजुद्दीन सिद्दिकीको आवाजलाई न्यारेसन प्रस्तुत गरिएको थियो । जुन मन छुने थियो ।

टिजर पोस्टर सार्वजनिक भएसंगै चर्चामा रहेको ‘मोम’को अर्को पोस्टर सार्वजनिक गरिएको छ । जहाँ अभिनेता सिद्दिकी भिन्न लुक्समा देखिएका छन् । झट्ट हेर्दा चिन्न गाह्रो पर्ने यो लुक्समा उनि स्पोर्टीङ चस्माको साथ वृद्द अनुहारमा प्रस्तुत भएका छन् ।

‘आमा’को कथा भन्ने यो फिल्ममा श्रीदेवी र सिद्दिकीका साथै अभिनेता अक्षय खन्नाको पनि मुख्य भूमिका छ । फिल्म ७ जुलाईमा सार्वजनिक हुदैछ ।

कोइमोई डटकमबाट साभार: