प्रभाषले अनुष्का हैन यी युवतीसँग विहे गर्दैछन्

प्रभाषले अनुष्का हैन यी युवतीसँग विहे गर्दैछन्

द सिनेमा टाइम्स
0
Shares

‘बाहुबली २’ को जबरदस्त सफलतासँगै फिल्ममा जोडी बाँधेका प्रबाष र अनुष्काको बिहेको खबरले राम्रै चर्चा बटुल्यो । तर नयाँ सार्वजनिक भएको खबर अनुसार प्रबाषले अनुष्कासँग नभइ अर्के युवतीसँग विावह गर्न थालेका छन् ।
भारितय संचारमाध्यमका अनुसार प्रभाषले एक सिमेन्ट कम्पनीका अध्यक्षका नातिनीसँग बिबाह गर्दैछन् । यसबारेमा पारिवारिक स्तरमा कुराकानी भइरहेको बताइन्छ , उनले रासी सिमेन्टका अध्यक्ष भूपति राजुका नातीनीसँग विवाह गर्ने जनाइए पनि प्रबासको परिवारले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रभाष हाल घुम्नका लागि अमेरिका छन् भने बाहुबली फिल्मके लागि उनले आफ्नो विवाह सारेका थिए । अनुष्कासँगको विवाहको हल्ला भने ‘बाहुबली’ फिल्मका सदस्यहरूले फैलाएको आरोप अनुष्काले लगाएकी छन् ।