अल्लु पावर : ‘सराइडु’ यूट्यूबको नेपाल ट्रेन्डिङको १ नम्बरमा

अल्लु पावर : ‘सराइडु’ यूट्यूबको नेपाल ट्रेन्डिङको १ नम्बरमा

द सिनेमा टाइम्स
0
Shares

स्टाइलिस स्टारका रूपमा चर्चित दक्षीण भारतीय अभिनेता अल्लु अर्जुनको नेपालमा फ्यान फलोइङ ठूलो रहेको छ । केहि दिन अगाडी यूट्यूबमा रिलिज भएको उनको नयाँ फिल्म ‘सराइडु’ फिल्म नेपालको ट्रेन्डिङमा एक नम्बरमा पुग्नुले यसैको संकेत गर्छ ।
यूट्यूबमा उनको फिल्मलाई झण्डै डेढ करोड पटक हेरिसकिएको छ । फिल्मको लिकंमा उनको फिल्मको दर्शकहरूले खुलेर तारिफ गरेका छन् ।
समिक्षकहरूबाट मिश्रित प्रतिक्रिया बटुलेको एक्सन मसाला फिल्मले वक्सहफिसमा करिब १ सय ५० करोड बारूको कमाइ गर्न सफल भएको थियो । फिल्म ५० करोड भारूमा तयार भएको हो ।