यस्तो स्टाइलिस छ अल्लु अर्जुनको नयाँ फिल्मको ट्रेलर

यस्तो स्टाइलिस छ अल्लु अर्जुनको नयाँ फिल्मको ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

स्टाइलिस सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्मको ट्रेल रिलिज भएको छ । उनको दुबड्डा जगन्नाधाम (डिजे) नामक फिल्मको ट्रेलर रिलिज भएको हो। ट्रेलर रिलिज भए लगत्तै फिल्मको ट्रेलर भिडियो सेरिङ साइट यूट्यूबमको १ नम्बर ट्रेन्डिङमा रहेको छ ।

फिल्मको ट्रेलरमा अल्लुलाई एक ब्राम्हण भान्सेको भूमिकामा छन् । फिल्ममा उनले पूजा हेग्डेसँग जोडी बाँधेका छन् । फिल्म जुन २३ मा रिलिज हुनेछ ।