द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय अभिनयमा भन्दा बढी सामाजिक कार्यमा सक्रिय रहँदै आएका धुर्मुस सुन्तलीले सिनेमा बनाउने भएका छन् । उक्त सिनेमाको नाम ‘एन्टीभाइरस’ जुराईएको छ ।
धुर्मुस (सीताराम कट्टेल), मनोज गजुरेल, धुर्मुसका भाइ कुमार कट्टेल –(जिग्री) र अर्जुन घिमिरे (पाँडे) यतिबेला स्किृप्टका लागि पोखरामा रहेको श्रोताले जनाएको छ ।
सिनेमामा अन्य कलाकार को को रहने भन्ने बारेमा भने केही खुलाइएको छैन ।


प्रतिक्रिया