‘साङ्लो’मा विराज र निकिताको जोडी

‘साङ्लो’मा विराज र निकिताको जोडी

द सिनेमा टाइम्स
7
Shares


द सिनेमा टाइम्स, काठमाडौं –एक्सन स्टार विराज भट्टले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘साङ्लो’ मा निकिता चाण्डक लिड हिरोइनमा अनुबन्ध भएकी छन् । शुक्रवार निकिता र विराजबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । अब फिल्ममा यी दुई जोडीको रुपमा देखिनेछन् ।  निकिता मिस नेपाल २०१७ की विजेता हुन ‘साङ्लो’ को छायांकन चैत १ गतेबाट हुने भएको छ । विराज स्वयंको अभिनय, निर्माण, निर्देशन र कथामा बन्ने फिल्म पूर्ण रुपमा एक्सनप्रधान हुनेछ ।