‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज कार्यक्रममा पुगे अनमोलदेखि आमेशसम्म (फोटो फिचर)

‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज कार्यक्रममा पुगे अनमोलदेखि आमेशसम्म (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिनको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाण्डौमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । यो सिनेमाको ट्रेलर युटुबमा भने बिहिबार मात्र सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ । ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिनको केक समेत काटिएको थियो । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा सुपरस्टार अनमोल केसी, डेव्यु गर्ल सुहाना थापा, सलोन बस्नेत, रेअर राई, आमेश भण्डारी, निर्माता सुनिल कुमार थापा लगायतको उपस्थित रहेको थियो ।

तस्वीर : विनोद पोखरेल