प्रिमियरमा ‘वीर विक्रम २’लाई तारिफ (फोटोफिचर)

प्रिमियरमा ‘वीर विक्रम २’लाई तारिफ (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रिलिज पुर्वसन्ध्यामा ‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । सिनेकर्मीको राम्रो उपस्थिति रहेको प्रिमियरलाई ‘रोयल प्रिमियर’ नाम दिइएको थियो । जहाँ सिनेमाका मुख्य कलाकारले बाजाको तालमा निलो कार्पेटमा सुन्दरता छरे ।

सिनेमा सकिए पश्चात सिनेकर्मीले मुक्तकण्ठाले टिमको प्रसंशा गरे । अधिकाँसले सिनेमा ‘फुलडोज इन्टरटेनमेन्ट’ रहेको प्रतिक्रिया दिँदा निर्मण पक्ष हर्षित बनेको थियो । अभिनयको हिसावमा सबैले कलाकारले राम्रो काम गरेको सिनेकर्मीले बोलेका थिए ।

हेर्नुहोस् प्रिमियरका केहि तस्विरहरु:-

 

तस्विर: निरज पन्थी (आपे)