करिष्माको पार्टीमा पुगे भुवनदेखि नम्रतासम्म (फोटो फिचर)

करिष्माको पार्टीमा पुगे भुवनदेखि नम्रतासम्म (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौ – सदाबहार अभिनेत्री करिष्मा मानन्धरले शनिबार साथी भाई र गुरुहरुका लागी एसइइ पास भएको उपलक्ष्यमा पार्टी दिएकी थिइन् । उक्त पार्टी चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर, गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, अनुराग सिंह कुँवर, पत्रकार विजयरत्न तुलाधर, निर्देशक दीपाश्री निरौला लगायतको उपस्थीती रहेको थियो ।एसइइमा बि प्लस जिपिए ल्याएर पास भएकी करिष्माले साथीभाई, आफन्त र गुरुहरुको लागी पार्टीको आयोजना गरेको बताइन् । एसइइ पास भएसँगै थुप्रै प्राइभेट कलेज मार्फत आफ्नो कलेजमा प्रस्ताव आएको भएता पनि आफु सरकारी कलेजमा पढ्ने तयारीमा रहेको करिष्माको भनाई छ ।

तस्वीर : सम्झना उप्रेती रौनियार