हेलिकप्टर चार्टर गरेर सिनेमाको शुभ-मूर्हूत् (फोटोफिचर)

हेलिकप्टर चार्टर गरेर सिनेमाको शुभ-मूर्हूत् (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंगलबार विहान गोरखास्थित मनकामना मन्दिरबाट सिनेमा क्षेत्र हल्लाउने तस्विर सार्वजनिक भए । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’को शुभ-मूर्हूतबाट पूजा शर्मा र पल शाहको तस्विर एक्कासी बाहिरिदा धेरै व्यक्ति अचम्ममा परे ।निर्देशक थापाले सिनेमा बन्ने जानकारी दिए पनि, कलाकारको विषयमा मुख खोलेका थिएनन् । त्यसैले पनि सिनेमामा कुन कलाकारले इन्ट्री पाउलान भन्ने कौतुहलता थियो । अन्तत: पुर्वघोषित कलाकार नै छनोट भएपछि मिडिया तातिए । सिनेमाको टिम काठमाडौँदेखि हेलिकप्टर चार्टर गरेर मनकामना पुगेको थियो ।

फोटो:एस गिरी