‘साईनो’को प्रचारमा व्यस्त बोल्ड निता (फोटो फिचर)

‘साईनो’को प्रचारमा व्यस्त बोल्ड निता (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निता ढुंगाना हाल आगामी साउन २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘साईनो’को प्रचार प्रसारमा व्यस्त छिन् । योसँगै निता आफ्नो होम प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमा ‘माया’को प्रि-प्रोडक्सनमा व्यस्त छिन् । समुन्द्र भट्टको निर्देशनमा निर्माण हुने सिनेमामा निताको जोडी गायक टर्न अभिनेता कोशिस क्षेत्रीसँग बाधिएको छ ।