‘नेपाल फिल्म अवार्ड’ घोषणा सभा (फोटोफिचर)

‘नेपाल फिल्म अवार्ड’ घोषणा सभा (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बुधबार साँझ राजधानीमा एक भव्य समारोहको बीच ‘नेपाल फिल्म अवार्ड‘ घोषणा गरियो । बलामी इन्टरटेनमेन्ट अन्तर्गत रहेको नेफा मिडिया ग्रुपको आयोजनामा सम्पन्न समारोहमा सिनेकर्मीको घुइँचो लाग्यो ।पछिल्लो समयमा नेपालमा हुने जति पनि अवार्डले कलाकारको विश्वासनियता गुमाइसकेका छन् । त्यस्ता अवार्डमा जाँदा कलाकारले आफ्नै अपमान हुने सोच्न थालिसकेका छन् । तर, बुधबारको घोषणा सभामा कुनै अवार्ड समारोहका भन्दा बढी सिनेकर्मीको उपस्थिति रह्यो । अहिले अवार्ड समारोहमा चलेका कलाकार आधा दर्जन पनि उपस्थित भएका हुँदैनन ।यहाँबाट पनि थाहा हुन्छ, अहिले कलाकार उत्कृष्ट अवार्ड समारोहको खोजिमा छन् । २१ जना पत्रकार मिलेर गर्न लागिएको अवार्ड भव्य र निष्पक्ष हुने चौतर्फी आशा छ ।

तस्विर: आर्यन बिमली