पाँच फोटोमा स्वस्तिमा र सुपुष्पाको सुन्दरता

पाँच फोटोमा स्वस्तिमा र सुपुष्पाको सुन्दरता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंगलबार राजधानीमा एडल्ट सिरिज ‘चपली हाइट’को तेस्रो भाग ‘चपली हाइट ३’ घोषणा गरियो । निकेश खड्काले निर्देशन गर्ने सिनेमामा स्वस्तिमा खड्का र सुपुष्पा भट्टले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

प्रेसमिटमा कलेजी वान पिसमा उपस्थित भएका दुई अभिनेत्रीले क्यामराको ध्यान केन्द्रित गरे । अर्जुन कुमारले निर्माण गर्ने सिनेमामा आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ ।

तस्विर: ज्ञानु राई