‘कबड्डी ३’की सोल्टिनी ‘उपासना’ (फोटोफिचर)

‘कबड्डी ३’की सोल्टिनी ‘उपासना’ (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज ३ मा अभिनेत्री उपासना सिंह ठकुरी अभिनित दोस्रो सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । अनमोल केसीको अपोजिटमा ‘क्याप्टेन’बाट डेब्यु गरेकी उपासनाले ‘कबड्डी ३’मा दयाहाङ राईसँग जोडी बाँधेकी छन् ।

सोल्टिनीको भूमिका निर्वाह गरेकी यी ब्युटिफुल अभिनेत्री ‘कबड्डी ३’बाट निक्कै आशावादी छिन् । रामबाबु गुरुङ निर्देशित सिनेमाको मल्टीप्लेक्समा अग्रिम बुकिङ खुलिसकेको छ । अहिलेसम्मकै सर्वाधिक शोज पाएको सिनेमाले बक्सअफिसमा आँधी ल्याउने अनुमान गरिएको छ ।

तस्विर: ज्ञानु राई