anmol jasita

सत्यराजको ‘अन्तरे’मा मुकुन फाइनल

सत्यराजको ‘अन्तरे’मा मुकुन फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘बुलबुल’ डेब्यु अभिनेता मुकुन भुषाल नयाँ सिनेमामा अनुबन्धित भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्ने ‘अन्तरे’को शिर्ष भूमिकामा भुषालले अभिनय गर्नेछन् ।


यसै साता सिनेमासँग आवद्द हुँदा समय, टिम र स्क्रिप्टले आफुलाई बाँधेको उनले बताए । ‘बुलबुल’को चोपेन्द्र पात्रबाट पाएको लोकप्रियतामा ‘अन्तरे’ले ह्रास आउन नदिने मुकुनले आशा व्यक्त गरे ।

चरित्रप्रधान सिनेमा बन्ने भएकाले बलियो अभिनय क्षमताका कलाकारको खोजी भैरहेको निर्देशक सत्यराजले जानकारी दिए ।

रेड आइज फिल्मस्को व्यानरमा निर्माण हुने ‘अन्तरे’मा राज पण्डित र सुवाष राईले लगानी गर्दैछन् । सिनेमा फागुन पहिलो साता छायाँकनमा जानेछ ।