घरमै मृत भेटिए कलाकार क्षेत्री

घरमै मृत भेटिए कलाकार क्षेत्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –कलाकार दीपक क्षेत्री ५८ वर्षको  उमेरमा आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत छोरीसँग देश बाहिर भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ ।
‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ छ माया छपकै लगायत सयभन्दा बढी सिनेमामा अभिनय गरेका  क्षेत्रीले  जुनसुकै भूमिकामा पनि  जीवन्त अभिनय गर्नु हुन्थ्यो ।बरिस्ट कलाकार दिपक क्षेत्री लाई।,द सिनेमा टाइम्स तर्फ बाट हार्दिक श्रद्धाञ्जली।