‘२ नम्बरी’ जोडी पल र वर्षा (फोटोफिचर)

‘२ नम्बरी’ जोडी पल र वर्षा (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नाइँ नभन्नु ल ४  बाट सिनेमामा डेब्यु गरेका पल शाह र वर्षा राउत दोस्रो पटक २ नम्बरी मा देखिदैछन । दीपेन्द्र लामाले निर्देशन गर्ने सिनेमामा दयाहाङ राई र बुद्दि तामाङ पनि मुख्य भूमिकामा छन् ।

सोमबार राजधानीमा आयोजित प्रेसमिटमा सिनेमाको जानकारी बाँडिएको थियो । दयाहाङसँगै कार्यक्रममा पल र वर्षा मिडियाको केन्द्रबिन्दुमा रहे ।

द सिनेमा टाइम्स फोटोग्राफर ज्ञानु राईले पल र वर्षाको सुन्दर जोडीलाई क्यामरामा कैद गरेका छन् । हेरौँ, २ नम्बरी जोडी पल र वर्षालाई

 

तस्विर: ज्ञानु राई