आयंकाको मेहेन्दी ~ फोटोफिचर ~

आयंकाको मेहेन्दी ~ फोटोफिचर ~

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कलाकार प्रियंका कार्की र आयुषमान देशराज जोशी (आयंका) भोली विहिबार विवाह बन्धनमा बाँधिदैछन् । विगत केहि वर्षदेखि प्रेममा रहेको आयंका जोडीले गत वर्ष नै इन्गेजमेन्ट सम्पन्न गरेको थियो ।

अहिले प्रियंका र आयुषमानलाई विवाहको रौनकले छपक्कै ढाकेको छ । बुधबार प्रियंकाले आयुषमान, नजिकका आफन्त र केहि सिनेकर्मीको बीच मेहेन्दी समारोह सम्पन्न गरिन् ।

फागुन १५ गतेको विवाह पश्चात यो जोडीले १६ गते भव्य भोजको आयोजना गर्दैछ ।

हेरौँ मेहेन्दीका तस्विरहरु:-


तस्विर: वेडिङ सिटी