राजकुमारी महसुस गर्दै साम्राज्ञी (फोटो फिचर)

राजकुमारी महसुस गर्दै साम्राज्ञी (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हाल ‘तिम्रो मेरो साथ’को छायांकनमा व्यस्त अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले सेतो गाउन लगाएको फोटो फेसबुकमा सेयर गर्दै आफुलाई राजकुमारी महसुस भएको उल्लेख गरेकी छन् ।

साम्राज्ञीलाई उक्त गाउनमा निकै सुन्दर देखिएको छ । छायांकनरत सिनेमामा साम्राज्ञीको जोडी अभिनेता पुष्प खड्कासंग बाधिएको छ । नेपाल र अमेरिकामा छायांकन गरिने सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गरिरहेका छन् ।

हेर्नुस् साम्राज्ञीलाई राजकुमारी देखाउने केही तस्वीरहरु :