तस्बिरमा हेर्नुहोस् अभिनेत्री रुविना थापालाई

तस्बिरमा हेर्नुहोस् अभिनेत्री रुविना थापालाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौरभ चौधरी निर्देशित सिनेमा ‘लभ डायरिज’बाट नेपाली सिनेमामा प्रवेश गरेकी अभिनेत्री रुविना थापाको दोस्रो सिनेमा ‘डाँडाको वरपीपल’ असोज २६ गतेबाट रिलिज हुँदैछ । जसलाई शोभित बस्नेतले निर्देशन गरेका छन् । पहिलो सिनेमाबाट रुविनाको सुन्दरता र अभिनयको धेरैले प्रशंसा गरेका थिए । यीनै अभिनेत्री रुविना थापालाई द सिनेमा टाइम्सका फोटोग्राफर ज्ञानु राईले आफ्नो क्यामेरामा कैद गरेका छन् ।