‘डाँडाको वरपीपल’का सलोन, रुविना र विनोद (फोटो फिचर)

‘डाँडाको वरपीपल’का सलोन, रुविना र विनोद (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सलोन बस्नेत, रुविना थापा र विनोद न्यौपाने अभिनित सिनेमा ‘डाँडाको वरपीपल’ असोज २६ गतेदेखि प्रदर्शन हुँदैछ । जसलाई शोभित बस्नेतले निर्देशन गरेका छन् । सिनेमामा शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको पनि मुख्य भुमिका छ । आइतबार सिनेमाको प्रोमो लन्च कार्यक्रममा द सिनेमा टाइम्सका फोटोग्राफर ज्ञानु राईले सलोन, रुविना र विनोदलाई आफ्नो क्यामेरामा कैद गरेका छन् ।