धपक्कै बलेकी राधा – फोटोफिचर

धपक्कै बलेकी राधा – फोटोफिचर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बिहिबार राजधानीमा सम्पन्न ‘राधा’को प्रिमियरमा अभिनेत्री सृष्टि श्रेष्ठ केन्द्रमा रहिन् ।

सिनेमाको शिर्ष कलाकार भएको नाताले सृष्टि क्यामेराको फोकसमा थिइन् नै । प्रिमियरपछि सबैको मुखमा सृष्टि नाम झुण्डियो ।

अधिकांसले सृष्टिको अभिनयको प्रशंसा गरे । अभिनय जस्तै सृष्टिको आवरणले पनि आगन्तुकको नजर तान्यो ।

घ्यू रंगको गुलाव फूल प्रिन्टेड लेहेंगामा सृष्टि धपक्कै बलेकी थिइन् । उनको गोरो वर्णमा लेहेंगा निक्कै राम्रो देखिएको थियो ।

धपक्कै बलेकी सृष्टिको द सिनेमा टाइम्स फोटोपत्रकार ज्ञानु राईले कैद गरेका तस्विरहरु