स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भए अनमोल

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भए अनमोल

द सिनेमा टाइम्स
602
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नायक अनमोल केसीलाई प्रहरीले अस्पतालमा भर्ना गरेको स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई अस्पताल लगिएको श्रोतलेजानकारी दिएको अनमोललाई कुन अस्पताल लगिएको हो भन्ने खुलेको छैन

नायक अनमोल केसीलाई प्रहरीले आज मात्र नियन्त्रणमा लिएको थियो काभ्रेको सागाबाट उनलाई नियन्त्रणमा लिइएको हो यसपछि उनलाई नयाँ बाँनेश्वरमा प्रहरी वृत्तमा लगिएको थियो त्यहाबाट अनमोललाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताललगिएको थियो

अस्पतालबाट फेरि प्रहरी कार्यलयमा ल्याएपछि अनमोलको स्वास्थ्यमा समस्या देखिएको थियो केही दिनदेखि काठमाडौं बाहिर रहेकाअनमोल बिरामी थिए पक्राउ परेपछि उनको स्वास्थ्य अवस्था झनै कमजोर बनेको थियो अनमोललाई प्रहरीले आज अस्पतालमा नै राख्नेछ

सिनेमारावायणमा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर  कागजी समझौता भने भएको थिएन ।अहिले आएर कामगर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् त्यही आधारमा प्रहरीले अदालतको अनुमतिमा उनलाई पक्राउ गरेको हो

तर असोज १० गते नै अनमोलले भने उच्च अदालत, पाटनबाट पक्राउ पुर्जी जारी नगर्ने स्टे अर्डर लिएका थिए