‘दिमाग खराब’दोस्रो हप्तामा ‘वर्ड अफ माउथ’अब्बल

‘दिमाग खराब’दोस्रो हप्तामा ‘वर्ड अफ माउथ’अब्बल

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक २४ गतेबाट देशभरका हलबाट रिलिजमा आएको सिनेमादिमाग खराब’को उत्साहजनक व्यापार कायमै छ। निश्चल बस्नेत निर्देशित सिनेमा आजबाट  रिलिजको दोस्रो हप्तमा प्रवेश गरेको छ। अब्बल वर्ड अफ माउथका कारण यो सिनेमाको व्यापार आज पनिबिहानी शो देखिनै आक्रामक देखिएको

सिनेमा हलका अनलाइन साइटमा हेर्दा बिहान देखि राती सम्मका शोमा दर्शकको चापदेखिएको छ। वर्ड अफ माउथसकारात्मक भएको आइतबारसम्मै सार्वजनिक बिदा भएकाले दोस्रो सप्ताहन्त पनिदिमाग खराबकोलागि फाईदाजनक हुने देखिएको

सिनेमादिमाग खराब’का निर्माता रौनक विक्रम कडेल निर्देशक निश्चल बस्नेतले विदेशी सिनेमा बराबर शोज सिनेमा चलुन्जेलनिर्मातालाई ५० प्रतिशत शेयर नदिए शुक्रबारबाट सिनेमालाई उतार्ने घोषणा गरेका थिए यस विषयमा बिहीबार प्रदर्शक वितरकहरुको संस्था नेपाल चलचित्र संघ निर्माताबीच भएको छलफलपछि मंगलबारसम्म प्रदर्शन  हुने भएको छ।

तिहार विदामा टाइगर भन्दादिमाग खराबको अकुपेन्सी माथी थियो संघसँगको सहमतिपछि सिनेमादिमाग खराबले दोस्रो शुक्रबार बलिउडसिनेमाटाइगर को बराबर शो प्राप्त गरेको

सिनेमा आर्ट्स ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय

सिनेमामा रौनक विक्रम कडेल निर्माता सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन्

सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशनतथारोहित शाक्यको ब्याकग्राउन्ड स्कोर सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् मोफसलमा मनोज राठीरउज्वल पौडेलले वितरण गरेका छन ।