‘मायाबी’को छायांकन सकियो

‘मायाबी’को छायांकन सकियो

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स,काठमाडौं । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामायाबीको छायांकन सकिएको

मुस्ताङ पोखराका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमाको पहिलो चरण दोस्रो चरण गरि करिब महिनामा छायांकनसकिएको हो

सिनेमामा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजारामपौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका सिनेमाको छायांकन सकिएसँगै निर्देशक भट्टराईले आफ्ना लागि विशेष हुने नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिनेबताएका छन् ।सिनेमामा राज कटुवाल चन्द्र पन्तको लगानी

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो सिनेमामा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत