‘हात्तीछाप’को टिजर रिलिज

‘हात्तीछाप’को टिजर रिलिज

द सिनेमा टाइम्स
98
Shares

सिनेमा टाइम्स, काठमाडौं । नायकद्धय दयाहाङ राई सौगात मल्लको नयाँ सिनेमाहात्तीछापको टिजर सार्वजनिक गरिएको

यो टिजरमा मायाप्रेम, राजनीतिक बिषय कमेडीलाई स्थान दिइएको टिजरमा सिनेमाका अधिकांश कलाकार अटाएका छन् यो सिनेमामा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशालपहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी उत्तम(बौवा)कोअभिनय

टिजरमा दया उपासनाको प्रेम, सौगातको राजा अवतारलाई देखाइएको सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो सिनेमामाप्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर आशिष मगरको संगीत

यो फिल्म माघको २६ गतेबाट रिलिजमा आउँदैछ फिल्मले सामाजिक राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षलेबताएको

रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको सिनेमाको प्रस्तुतकर्ता किरण नेपाली हुन् ।अमलादेवी राई, पुष्कर गुरुङ जय श्रेष्ठनिर्माताको रुपमा छन् ।सिनेमका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।नेपालमा रोहित कट्टेल रत्न श्रेष्ठले वितरण गर्नेछन् भनेविदेशमा यो फिल्मलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ