दंगलको कलेक्सन एकसय ७६ करोड, नेपाली बक्स अफिसमा ४ करोड २० लाख

  आमिर खान स्टारर बलिउड फिल्म दंगलले नेपालबाट पाँच दिनमा चार करोड २० करोडको ग्रस्  बक्स अफिस कलेक्सन गरेको छ ।  दंगलले भारतबाट अहिलेसम्म एक सय ७६ करोडको बिजनेश गरिसकेको koimoi.comले लेखेको छ । बिश्वभरको कलेक्सन हेर्ने हो भने दंगलले झन्डै सय करोड कमाएको बुझिएको छ, जसमा नेपालबाट चार करोड २० लाखको योगदान छ ।…