‘दंगल’को विश्वव्यापी कमाइ ७२८ करोड भारू प्लस

आमिर खान स्टारर फिल्म 'दंगल'ले विश्वव्यापी रुपमा ७ सय २८ करोड २६ लाख कमाई गर्न सफल भएको छ। सर्वाधिक कमाउने बलिउड फिल्म बनेको 'दंगल सर्वाधिक नाफा कमाउने फिल्ममा पनि किर्तिानी कायम गर्ने तयारीमा रहेको छ । वलिउड वक्सअफिसमा 'दंगल'के ग ३७८.२४ करोड नेट विजनेस गर्दा फिल्मको नाफा ३ सय २० प्रतिशत नाफाको भएको छ। बलिउड…