द सिनेमा टाइम्स, काठमाडौँ । विश्व फिल्मको कुरा गर्दा भारतीय फिल्म क्षेत्र पनि समेटिन पुग्छ । किनकी भारतका छुट्टाछुट्टै फिल्म उद्दोगमा गरेर, विश्वमै बर्षेनी सर्वाधिक फिल्म यहि देशमा निर्माण हुन्छन ।तर, पनि विश्वव्यापी कुरा गर्दा बलिउड र दक्षिण भारतीय फिल्मले मात्र आफ्नो क्षेत्रफल बढाएका छन् । त्यसैले पनि यी दुई उद्दोगको बजार अन्यको तुलनामा ठुलो…