आठ जना तमिल फिल्म अभिनेता विरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सूर्या, सत्यराज, विजय कुमार, अरूण विजय, विवेक, श्री प्तिया, सरथ कुमार तथास चिरनलाई उनीहरू विरूद्ध परेको मानहानीको मुद्धाको सुनिवाइमा अनुपस्थित भएँपछि पुर्जी जारी गरिएको हो । गनीहरू विरूद्ध पत्रकारको मानमर्दन गरेको मुद्धा अदालतमा जारी थियो । सन् २००९ मा वेश्यावृत्तिको आरोपमा पक्राउ परेकी…