द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड भेट्रान अभिनेता विनोद खन्नाका पुत्र साक्षी खन्ना यो बर्ष बलिउड डेब्यु गर्ने तयारीमा थिए । तर, उनको डेब्यु यो बर्ष नहुने भएको छ । उनको डेब्युको लागि सिनेमा 'पद्मावती' वाधक बनेको छ । कारण, उनले संजयलीला भन्सालीको लगानीमा बन्ने सिनेमाबाट डेब्यु गर्न आँटेका थिए । तर, भन्साली यो वर्ष…